दिउँसो

दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

३ मंसिर, २०७७ काठमाडौं । नेकापाको सचिवालय बैठकसँग समय जुधाएर बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टा पर सारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक राखिएको समयमै दिउँसो एक बजे मन्त्रिपरिषद बैठक बोलाउनु भएको थियो । तर बालुवाटारमा पार्टी...