दाहसंस्कार

स्याङ्जा पहिरोमा ज्यान गुमाएका ९ जनाको कालीगण्डकीमा सामूहिक दाहसंस्कार

९ असोज, २०७७, स्याङ्जा । स्याङ्जामा पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको कालीगण्डकीमा सामूहिक दाहसंस्कार गरिएको छ । उनीहरुको स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो। नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो ।...