दाङ

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ जना घाइते

५ मंसिर २०७८ दाङ । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश००–००१ख०२१९ नंको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका...

दाङमा नयाँ प्रविधिबाट माछा पालन, सानो क्षेत्रफलमा धेरै आम्दानी (भिडियो रिपोर्टसहित)

७ कात्तिक २०७८ दाङ । दाङमा माछा पालन गर्ने बढ्दै गएका छन् । दाङमा १ सय ४० हेक्टर क्षेत्रफलमा माछा पालन भइरहेको छ । त्यस्तै पछिल्लो समय जिल्लामा नयाँ प्रविधिबाट पनि किसानले यो व्यवसाय शुरु गरेका छन् । दाङमा...

दाङबाट खसी–बोका काठमाडौँ पठाइँदै

१६ असोज २०७८ दाङ । यस वर्ष दसैँ तिहारका लागि दाङबाट काठमाडौँ एक हजार खसी–बोका पठाइने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले खसी–बोका पठाउन लागेको हो । खसी–बोका खरिद प्रक्रिया थालिएको कार्यालयका निमित्त प्रमुख नहकुल...

दाङ र तनहुँमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

२० भदौ २०७८ काठमाडौं । दाङ र तनहुँमा भएका छुट्टाछुट्टै दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ । गएराति तनहुँको बन्दीपुर गाउँपालिका १ स्याउली चिसापानीमा ग १ त ३११६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक २३ वर्षका सुदिप कपालीको मृत्यु...

दाङको सिस्नेखोलाले कार बगाउँदा चार जना महिलाको मृत्यु

१७ भदौ २०७८ दाङ । दाङमा खोलाले कार बगाउँदा चार महिलाको मृत्यु भएको छ । नेपालगञ्जबाट घोराही आउँदै गरेको प्रदेश ३–०१–२४ च४४४० नम्बरको कार घोराही उपमहानगरपालिका–४ सिस्ने खोलामा आएको बाढीले बुधबार राति बगाउँदा गाडीमा सवार चारैजनाको मृत्यु भएको प्रहरी...

कोरोनाले धरासायी पर्यटन क्षेत्र उकास्न दाङमा फन पार्क सञ्चालन (भिडियो रिपोर्टसहित)

७ भदौ २०७८ दाङ । कोरोना महामारीका कारण पर्यटन क्षेत्र धरासायी बनिरहेको छ । देशभर सबैजसो पर्यटकीय गतिविधि बन्द छन् । तर दाङका केही व्यवसायीहरुले भने जिल्लामा फन पार्क सञ्चालनमा ल्याएका छन् । झण्डै २० करोडको लगानीमा दाङको घोराही...

दाङमा साइनवोर्ड र होर्डिङ्ग बोर्डको कर, व्यापारीले गरे विरोध (भिडियो रिपोर्टसहित)

३१ साउन २०७८ दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले व्यापारिक प्रयोजनका लागि आफ्नो पसलमा राखेका साइनवोर्ड र होडिङ बोर्डको कर उठाउन शुरु गरेको छ । तर, व्यापारी तथा उद्योग वाणिज्य संघले भने आफूहरुलाई जानकारी नदिइ कर अशुल्न थालेको भन्दै विरोध...

दाङमा लागु औषध र वन्यजन्तु तस्करी अनियन्त्रित (भिडियो रिपोर्टसहित)

२२ साउन २०७८ दाङ । दाङ पछिल्लो समय लागु औषध र प्रतिबन्धित वन्यजन्तुका अंग तस्करीको केन्द्र बन्दै गएको छ। नियन्त्रणका लागि प्रहरीले प्रयास गरिरहेको बताए पनि तस्करी झन बढ्दै गएको छ । अवैध लागूऔषध तथा प्रतिबन्धित वन्यजन्तुको अंगको ओसारपसारको...

दाङबाट स्वचालित पेस्तोलसहित दुई जना भारतीय नागरिक पक्राउ

१९ साउन २०७८ दाङ । दाङको गढवा गाउँपालिका–१ जुरौलीस्थित पूर्व–पश्चिम राजमार्ग सडकखण्डबाट स्वचालित पेस्तोलसहित दुईजना भारतीय नागरिक पक्राउ गरेका छन्। पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्लाको नगरपञ्चायत बढनी–३ का २२ वर्षीय कर मुल्लाह आमिर र वडा नम्बर ८ का १९...

मुख्यमन्त्री पोखरेलको गृह जिल्ला दाङमै सडक निर्माणको यस्तो दुरावस्था (भिडियो रिपोर्टसहित)

१६ साउन २०७८ दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङको घोराही तुल्सिपुर सडक खण्ड चार लेनको बनाउने भनिए पनि काम अघि बढ्न सकेको छैन । लमही–घोराही–तुलसीपुर सडक चारलेन बनाउने भन्दै २०७६ मंसीरदेखि काम शुरु भएको थियो...