दर्दनाक

क्वारन्टिनहरुको दयनीय अवस्थामा सुधार गर्न सांसदहरुको माग (भिडियोसहित)

३ असार, २०७७ काठमाडौं । सांसद डाक्टर विमला राई पौडेलले क्वारन्टिनको अवस्था दर्दनाक रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गर्नुभएको छ । राष्ट्रियसभा बैठकमा बोल्दै सांसद पौडेलले क्वारन्टिनहरू महिला, बालबालिका तथा वृद्ध–वृद्धामैत्री नभएको बताउनुभयो । उहाँले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र...