दक्षिण कोरिया

विदेशी अवैधानिक बच्चालाई वैधानिकता दिने दक्षिण कोरियाको तयारी

७ फागुन २०७७ सिउल । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण कोरियाभित्र जुनसुकै ठाउँमा र जुन कुनै देशका नागरिक भए पनि तिनीहरूमार्फत जन्मिएका बच्चालाई वैधानिक तवरले दर्ता...

नवलपुर समाज दक्षिण कोरिया अध्यक्षमा डुम्रे उपाध्यक्षमा थापा चयन

२ फागुन २०७७ दक्षिण कोरिया । नवलपुर समाज दक्षिण कोरिया अध्यक्षमा कृश्न डुम्रे चयन हुनु भएको छ । समाजको दोस्रो अधिवेशनवाट उपाध्यक्ष प्रकाश थापा र रोबिन पौडेल चयन हुन भएको छ । यस्तै सचिवमा बुद्धि सुवेदी, कोषाध्यक्षमा अमृत भुर्तेल,सह...

दक्षिण कोरियामा पाल्तु कुकुर र विरालोमा पनि कोरोना परीक्षण गरिने

२७ माघ २०७७ सिउल । दक्षिण कोरियामा पाल्तु कुकुर र विरालोमा पनि कोरोना परीक्षण गरिने भएको छ । राजधानी सिउलमा पाल्तु कुकुर र विरालोमा कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्न लागिएको सिउलको स्थानीय प्रशासनले जनाएको छ । दक्षिण कोरियामा केही...

दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरना सङ्क्रमण पुष्टि

१४ माघ २०७७ सिउल । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक जनावरमा कोरोना सङ्क्रमण भेटिएको...

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

७ माघ २०७७ सिउल । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा...

दक्षिण कोरियाद्वारा ७१४ किलोमिटर प्रतिघण्टा चल्ने रेलको सफल परीक्षण

२२ पुस, काठमाडौं । दक्षिण कोरियमा विश्वकै द्रुत गतिको रेलको सफल परीक्षण भएको छ । कोरियाली रेलमार्ग अनुसन्धान संस्थान कोरेलले विश्वको सबैभन्दा तिव्रगतिको रेलको सफल परीक्षण सम्पन्न गरेको हो । प्रतिघण्टा एक हजार किलोमिटरको गतिको हाइपरट्युब रेलको परीक्षण सफल...

दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब

२३ असोज, २०७७, सिउल । नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्याङ्क सार्वजनिक भएको छ । यहाँको श्रम मन्त्रालयको तथ्याङ्कानुसार सन् २०१६ देखि...

दक्षिण कोरियामा समस्यामा परेका २ सय २८ नेपाली नेपाल आइपुगे

६ असार, २०७७ काठमाडौं । भिसा अवधि सकिएर दक्षिण कोरियामा रोकिएका २ सय २८ जना नेपाली काठमाडौं आइपुगेका छन् । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोरियामा रोकिएका र समस्यामा परेका नेपाली कोरियन एअरमार्फत स्वदेश फर्किएका हुन् । कोरियन...