दक्षिणी

अमेरिकाको दक्षिणी क्षेत्र टेक्ससमा समुद्रिक आँधीको चेतावनी

११ साउन, २०७७ न्युयोर्क । अमेरिकाको दक्षिणी क्षेत्र टेक्ससमा हाना समुद्री आँधीपछि हुरी बताससहित भारी वर्षाको चेतावनी जारी गरिएको छ । टेक्ससका गभर्नर ग्रिग अबोटले ३२ वटा काउन्टी भनिने स्थानीय निकायका नाममा विपद् घोषणा गरेका छन् । उनले कोरोना...