दक्षिणकाली

दक्षिणकालीका बोटमै कुहिँदै नासपाती, किसान चिन्तामा (भिडियोसहित)

१७ भदौ, २०७७, काठमाडौं । निषेधाज्ञाको असर काठमाडौं उपत्यकाका आसपासका किसानलाई पनि परेको छ । काठमाण्डौको दक्षिणकालीका किसान जीविकाको स्रोत नासपाती नबिकेर बोटमै कुहिन थालेपछि चिन्तामा छन् । राजधानी काठमाडौंको दक्षिण क्षेत्रमा पर्ने दक्षिणकालीका किसानको बारीमा अहिले लटरम्म नासपाती...