थेरापी

समय नपुग्दै जन्मिएको शिशुको सर्फ्याक्टेन्ट थेरापी दिएर उपचार

२० माघ २०७७ बाँके । नेपालगन्जको भेरी अस्पतालमा पहिलो पटक समय नपुग्दै जन्मिएका र सास फेर्न गार्‍हो भएको शिशुको सर्फ्याक्टेन्ट थेरापी दिएर उपचार गरिएको छ । ७ महिनामा जन्मिएको, एक किलो मात्रै तौल भएको राम्रोसँग सास फेर्न नसकेको शिशुलाई...

नेपालगञ्ज र कोहलपुरका अस्पतालमा प्लाज्मा थेरापीबाट संक्रमितको उपचार हुँदै (भिडियोसहित)

१६ कात्तिक, २०७७ बाँके । कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका बिरामीलाई नेपालगञ्ज र कोहलपुरका अस्पतालमा प्लाज्मा थेरापी दिएर उपचार गर्न थालिएको छ । नेपालगञ्जको भेरी अस्पतालमा २२ र मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा ११ जना गरी अहिलेसम्म बाँकेमा...

भेरी अस्पतालमा पनि प्लाज्मा थेरापी उपचार सेवा शुरु

१५ भदौ, २०७७, बाँके । नेपालगन्जको भेरी अस्पतालले कोरोनाको संक्रमणबाट गम्भिर अवस्थामा पुगेकालाई प्लाज्मा थेरापीबाट उपचार शुरु गरेको छ । कोरोना संक्रमित भई स्वास्थ्य अवस्था गम्भिर भएका सल्यानका २९ वर्षीय युवालाई प्लाज्मा दिएर उपचार शुरु गरिएको हो । कोरोना...

प्लाज्मा थेरापी विधिबाट कोरोनाको उपचार, रगत अभावले समस्या (भिडियोसहित)

८ भदौ, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी विधिको अनुसन्धान गरिरहेको छ । तर, प्लाज्मा थेरापीका लागि रक्तदाताको अभाव हुँदा प्लाज्मा थेरापीका लागि असहज भएको छ । नेपालमा १८ हजार जना भन्दा धेरै कोरोना संक्रमित...

काठमाडौंबाहिर पनि प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने तयारी (भिडियोसहित)

५ भदौ, २०७७, नेपालगञ्ज । सरकारले काठमाडौं उपत्यका बाहिरका स्वास्थ्य संस्थालाई पनि प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति दिएको छ । नेपालगन्जको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजले अनुमति पाएसँगै प्लाज्मा थेरापीबाट उपचारको तयारी गरेका छन् ।...

कोरोनाविरुद्धको लडाइँ: प्लाज्मा थेरापीबाट झिनो आशा (भिडियोसहित)

२१ साउन, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सिकिस्त विराटनगरका एक जना डाक्टरको कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट उपचार गरियो र उपचार सफल पनि भयो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको उपचार सफल भएसँगै अब कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार...

प्लाज्मा थेरापीबाट उपचार गर्न १२ वटा अस्पताल छनोट

१९ साउन, २०७७ काठमाडौं । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न १२ वटा अस्पताल छनोट गरेको छ । नेपालमै पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार सफल भएलगतै एनएचआरसीले देशभर यसलाई विस्तार गर्न लागेको हो ।...