थापा

सांसद थापालाई पदमुक्त गर्ने जनमोर्चाको निर्णय सर्वोच्चद्वारा सदर (भिडियो रिपोर्टसहित)

३१ जेठ २०७८ काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै थापाको सांसद पद गएको छ । जेठ २२ गतेको कामकाजमा रोक नलगाउने अन्तरिम आदेश आज न्यायाधीश...

सांसद थापाको पद थमौतीको आदेशविरुद्ध गण्डकी प्रदेशका सभामुखको पुनरावलोकन निवेदन

२६ जेठ २०७८ काठमाडौं । गण्डकी प्रदेशका सांसद कृष्ण थापाको पद थमौती गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन परेको छ । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी सहितले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिनुभएको हो । सभामुख अधिकारीको निवेदन आज सर्वोच्चमा...

देउवालाई प्रधानमन्त्री बनाउन बाटो खोल्नुपर्ने वरिष्ठ अधिवक्ता थापाको जिकिर

२६ जेठ २०७८ काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नका लागि बाटो खोल्नुपर्ने तर्क गर्नुभएको छ । प्रधानन्यायीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा...

विपक्षी गठबन्धनको पक्षमा मतदान नगर्ने प्रदेशसभा सदस्य थापाको प्रष्टिकरण (भिडियो रिपोर्टसहित)

२४ जेठ २०७८ पोखरा । राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशका सांसद कृष्ण थापाले विपक्षी गठबन्धनलाई कुनै पनि हालतमा मतदान नगर्ने बताउनुभएको छ । सर्वोच्च अदालतले पुनःवाहाली गरेपछि पोखरामा हिमालय टेलिभिजनसँग कुरा गर्दै सांसद थापाले विपक्षी गठबन्धनलाई कुनै हालतमा सहयोग नगर्ने...

सेना प्रजातान्त्रिक मूल्य र संवैधानिक दायित्वबाहिर जाँदैनः सेनापति थापा

२३ जेठ २०७८ काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना प्रजातान्त्रिक मूल्य र संवैधानिक दायित्वभन्दा बाहिर नजाने स्पष्ट पार्नुभएको छ । कार्यकालको एक हजार दिन पुगको अवसरमा जंगी अड्डामा आज पत्रकार भेटघाटमा प्रधानसेनापति थापाले संविधानमा तोकिएका जिम्मेवारी र दायित्वबाट...

सांसद पदबाट हटाइएका थापा सर्वोच्चको शरणमा

२१ जेठ २०७८ काठमाडौं । गण्डकी प्रदेशका सांसदबाट हटाइएका जनमोर्चाका नेता कृष्ण थापा सर्वोच्च अदालतमा जानुभएको छ । आफूलाई सांसदबाट हटाइएकोमा आपत्ति जनाउँदै थापाले आज सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो । रिटमा सांसद थापाले पद पुनःस्थापना गरिपाउँ भन्ने माग...

राष्ट्रपतिले सामान्य विवेकसमेत प्रयोग नगर्दा समस्याः वरिष्ठ अधिवक्ता थापा (भिडियो कुराकानी)

७ जेठ २०७८ काठमाडौं । नेपाल बार एसोसिएशनका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्पतिले सामान्य विवेकको पनि प्रयोग नगर्दा मुलुकले समस्या भोगिरहनु परेको बताउनु भएको छ । हिमालय टेलिभिजनसँग आज कुरा गर्दै थापाले राष्ट्रपति र प्रधानमन्त्रीबीच संविधानविपरीतको...

राष्ट्रियसभा उपचुनावमा थापालाई भोट नहाले कारबाही गर्ने ओलीको चेतावनी

५ जेठ २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले वागमती प्रदेशका लागि हुन गइरहेको राष्ट्रियसभा उपचुनावमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई जिताउन अपील गर्नुभएको छ । एमालेका वरिष्ठ नेता माधवुकमार नेपालले गृहमन्त्री थापालाई मत...

अब सांसदको टाउको गन्न छोडेर नागरिकको जीवन रक्षामा लागौंः सांसद थापा

३१ वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओली नियुक्तिसँगै तत्काललाई सांसदको संख्या गन्ने काम रोकिने भएकाले अब जनताको जीवन रक्षामा ध्यान दिन नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आग्रह गर्नुभएको छ । उहाँले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त भएसँगै अन्य...

जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपचुनावका लागि तीन जनाको उम्मेदवारी

२४ वैशाख २०७८ काठमाडौं । राष्ट्रिय सभाको जेठ ६ गते हुने उपचुनावका लागि नेकपा एमालेकै दुई जना उम्मेदवार मैदानमा उत्रिएका छन् । नेकपा एमालेको संस्थापन पक्षका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेकपा एमालेकै नेपाल–खनाल समूहका तर्फबाट डाक्टर खिमलाल...