थापा

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

१० फागुन २०७७ काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सर्वोच्च अदालत पुगेर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेटवार्ता गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा केही दिनभित्रै फैसला आउने तय भएको अवस्थामा प्रधानसेनापति र प्रधानन्यायाधीशबीच भेट हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। नेपाली...

अवरोध खडा गरे सशस्त्र दमन गर्ने गृहमन्त्री थापाको चेतावनी

१ फागुन २०७७ काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले प्रतिक्रियावादी शक्तिले अवरोध गरेको खण्डमा सरकारले सशस्त्र दमन गर्नुपर्ने अवस्था आउन सक्ने चेतापनी दिनु भएको छ । जनयुद्ध दिवसका अवसरमा केपी शर्मा ओली समूहको नेपाल ट्रेड युनियन महासंघले काठमाडौंमा गरेको...

मांशाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर बन्द गरिदिने गृहमन्त्री थापाको चेतावनी (भिडियो रिपोर्टसहित)

२३ माघ २०७७ काठमाडौं । गृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहका सचिवालय सदस्य रामबहादुर थापाले मांशाहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जु मा (चिडियाखाना) लगेर बन्द गरिने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहले काठमाडौँमा गरेको जनसभालाई सम्बोधन गर्दै...

प्रधानमन्त्री ओली र विप्लवको राष्ट्रवादमा समानता छः खानेपानीमन्त्री थापा (भिडियो कुराकानी)

२१ माघ २०७७ काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादमा समानता रहेको बताउनु भएको छ । हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै मन्त्री थापाले विप्लवमा राष्ट्रिय चिन्तन...

जिब्रो चिप्लिएपछि खानेपानी मन्त्री थापाले माफी मागे

१८ माघ २०७७ काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले सार्वजनिक कार्यक्रममा ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागेका छन् । शनिबार सुर्खेतमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ भनेकोमा मन्त्री थापाले आज माफी माग्नु भएका हो...

संसद विघटन मुद्दामा अदालतबारे बोल्नु हुँदैन भन्नेहरु कायर हुन्ः नेता थापा (भिडियो रिपोर्टसहित)

१६ माघ २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटनको मुद्दामा अदालतका बारेमा बोल्न हुँदैन भन्नेहरु कायर भएको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा भएको कार्यक्रममा बोल्दै थापाले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवासहित अहिले बोल्नु हुँदैन भन्नेहरुका बारेमा...

संसद विघटन गरेर प्रधानमन्त्रीले हिटलरी पारा देखाएको वरिष्ठ अधिवक्ता थापाको टिप्पणी

१३ माघ २०७७ काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद विघटन गरेर प्रधानमन्त्रीले हिटलरी पारा देखाएको टिप्पणी गर्नुभएको छ । संवैधानिक इजलासमा बहस गर्दै थापाले प्रधानमन्त्री ओलीको सोच र कार्यशैलीमाथि प्रश्न उठाउनुभएको हो । संसद विघटनले प्रजातन्त्रमाथि नै गम्भीर...

आगामी दिनमा आउसक्ने विपत्तिको सामना गर्न पूर्व तयारी आवश्यकः गृहमन्त्री थापा

२ माघ २०७७ काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउनसक्ने विपत्तिहरुको सामना गर्न पूर्व तयारी गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार २३ औँ भुकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको राष्ट्रिय भुकम्प स्मृति सभामा बोल्दै गृहमन्त्री थापाले आगामी...

गृहमन्त्री थापाले भने–प्रतिनिधिसभा विघटन साहसिक कदम हो (भिडियोसहित)

१८ पुस २०७७ काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक कू लाई रोक्न सरकारले संसद विघटन गर्नु साहसिक कदम भएको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता समेत रहनु भएका गृहमन्त्री थापाले संसदभित्र निम्तिन लागेको राजनीतिक...

राजसंस्था र हिन्दू राष्ट्र कायम गरेरै छाड्छौंः अध्यक्ष थापा

१७ पुस २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्रको पुनर्स्थापना र हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताउनु भएको छ । राप्रपाले काठमाडौंमा गरेको विरोधसभामा बोल्दै अध्यक्ष थापाले नेपालमा गणतन्त्र, संघीयता तथा धर्म निरपेक्षताको पुनरावलोनक गर्दै...