
थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम आजबाट शुरु हुने
२ माघ २०७७ काठमाडौं । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काठमाडौं तर्फको काम आजबाट शुरु हुने भएको छ । आजदेखि काठमाडौँतर्फबाट काम शुरु गर्न लागिएको सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले जनाएको छ । यो सुरुङ मार्गको कुल लम्बाई...