त्रिभुवन आर्मी

एएफसी कपको दोस्रो छनोट खेल खेल्न त्रिभुवन आर्मी फूटबल क्लब भारत प्रस्थान

२९ चैत २०७७ काठमाडौं । एएफसी कप दक्षिण एसियाली छनोट अन्तर्गत प्ले अफको दोस्रो खेलका लागि त्रिभुवन आर्मी फूटबल क्लब आज भारत प्रस्थान गरेको छ । प्लेअफको दोस्रो चरणमा भारतको बेङ्लुरु फूटबल क्लबसँग खेल्नका लागि २७ सदस्यीय आर्मीको टोली...

किर्गिजस्तान र त्रिभुवन आर्मीबीच आज मैत्रीपूर्ण खेल हुँदै

१५ चैत २०७७ काठमाडौं । तीन देशीय प्रतियोगिता खेल्न नेपाल आएको किर्गिजस्तानको २३ वर्षमुनिको राष्ट्रिय फूटबल टोलीसँग नेपालको ए डिभिजन क्लब त्रिभुवन आर्मी क्लबले मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ। दशरथ रंगशालामा आज मैत्रीपूर्ण खेल हुन लागेको अखिल नेपाल फूटबल...

महिला लीग फूटबलमा चौदण्डीगढीविरुद्ध त्रिभुवन आर्मी १२–० गोलले विजयी

२१ माघ २०७७ काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लबले राष्ट्रिय महिला लीग फूटबल अन्तर्गत पहिलो राउण्डको अन्तिम खेलमा जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज दिनको पहिलो खेलमा चौदण्डीगढी नगरपालिका उदयपुरलाई १२–० गोलको फराकिलो अन्तरले हराउँदै...