त्रिदेशीय

त्रिदेशीय क्रिकेट सिरिजः नयाँ खेलाडीको धमाकेधार इन्ट्री पुरानालाई यस्तो चुनौती (भिडियो रिपोर्टसहित)

११ वैशाख २०७८ काठमाडौं । त्रिदेशीय क्रिकेट सिरिजको उपाधिसँगै नेपाली क्रिकेटको स्तर उक्लिएको छ । यसअघि नेपालको कमजोरी रहेको ब्याटिङ यो सिरिजबाट सुध्रिएको प्रमाणित भएको छ । युवा खेलाडीको शानदार प्रदर्शनसँगै पुराना खेलाडीमाथि चुनौति थपिएको छ । केही नयाँ...

त्रिदेशीय ट्वेन्टी ट्वेन्टी सिरिजमा नेपालले पहिलो हार, नेदरल्याण्ड्स ३ विकेटले विजयी

७ वैशाख २०७८ काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी सिरिजमा नेपालले पहिलो हार व्यहोरेको छ । आज भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित भयो । कीर्तिपुर मैदानमा नेपालले दिएको दुई सय सात रनको लक्ष्य नेदरल्याण्ड्सले तीन बल अगावै सात...

त्रिदेशीय टी–ट्वेन्टी सिरिजः नेपालद्वारा नेदरल्याण्ड्ससामू २०७ रनको लक्ष्य प्रस्तुत

७ वैशाख २०७८ काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले नेदरल्यान्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेलेपछि नेपालले २०६ रन बनाएको हो। टस...