त्रिकोणात्मक सिरिज

त्रिकोणात्मक सिरिज क्रिकेटका लागि २० सदस्यीय नेपाली टोलीको घोषणा

२२ चैत २०७७ काठमाडौं । वैशाखमा हुने मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिकोणात्मक क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ । वैशाख ४ गतेदेखि ११ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २० सदस्यीय...