त्रास

बाढीको त्रास : वडाको पूरै बस्ती वनमा

१३ पुस २०७७ महेन्द्रनगर । विसं २०६५ मा कञ्चनपुरको दोदा नदीमा आएको बाढीले लालझाडी गाउँपालिकाका अधिकांश वडामा क्षति पु-यायो । विस्थापितहरुले बाढीको त्रासले बस्ती छाडेको १२ वर्ष बितिसक्दा पनि यहाँका सयौँ परिवारलाई पुनःस्थापनाको अहिलेसम्म कुनै पहल भएको छैन ।...

कोभिड–१९ त्रासकाबीच पर्यटक बस सेवा शुरु

२२ कात्तिक, २०७७ काठमाडौं । देशदर्शन बससेवा प्रालिले कोभिड–१९ को बढ्दो सङ्क्रमणकाबीच पनि आजबाट पर्यटक बस सेवा शुरु गरेको छ । देशदर्शनले १२ करोड रुपैयाँ लगानीमा १६ वटा पर्यटक बस खरिद गरी स्वदेशी तथा विदेशी पर्यटकलाई अत्याधुनिक सुविधासहित बस...

दशैं यात्रामा कोरोनाको त्रासः उपत्यका भित्रिने र छाड्ने घटे

१४ कात्तिक, २०७७ काठमाडौं । कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ लाख हुन्थ्यो । यसपाली भने केही लाखले मात्रै...

यस्तो अनिष्टको त्रासले जमरा राख्दैन माझी समुदाय

८ कात्तिक, २०७७ बलेवा । बागलुङ नगरपालिका – १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ । कालीगण्डकी किनारमा रहेको बस्ती माझी समुदायको हो । विसं २०४८ तिर बागलुङ–पोखरा सडक निर्माणका क्रममा विस्थापन भएका माझी परिवारले दुई वर्ष पहिले...

कोरोना त्रासका कारण आत्महत्या गर्नेको संख्या बढ्दो

२० असार, २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणको डरका कारण नेपालमा आत्महत्या गर्नेको संख्या बढेको छ। महामारीको त्रास, लकडाउन, आर्थिक संकट अनि महामारीले सिर्जना गरेका विभिन्न समस्याका कारण आत्महत्याका घटना घट्ने गरेको विज्ञहरुले बताएका छन्। पछिल्लो समय संक्रमणको जोखिम...