
हङकङमा भएको आगलागीमा मृत्यु भएका सात नेपालीको सनाखत, मृत्यु हुनेको संख्या ११ पुग्यो
२ मंसिर, २०७७, हङकङ । हङकङमा भएको आगलागीमा मृत्यु भएका सात जना नेपालीको सनाखत भएको छ भने मृत्यु हुनेको संख्या बढेर ११ पुगेको छ । हङकङको कार्मालोन क्षेत्रमा पर्ने जोर्डन भन्ने स्थानमा नेपालीद्वारा सञ्चालित रेस्टुरेन्टमा भएको आगलागीमा परी ११...