
सुनको भाउ तोलामा ७ सय बढ्यो, प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोवार
३ वैशाख २०७८ काठमाडौं । बिहेवारीको मौसम सुरुभएसँगै सुनको बजार भाउमा पुनः वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि पुगेको छ । साताको अन्तिम दिन आज छापावाल...