
तीनधारामा चिटिक्क नमूना बस्ती बन्दै
१९ माघ २०७७ काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१० चण्डेनी तीनधाराको पञ्चकुमारी तामाङ बस्ती निर्माणार्थ खटेको सय दिन नाघिसक्यो । नमूना तामाङ बस्ती निर्माणको काम थालेपछि कामको दिन हेरेर उहाँ जनश्रमदानमा जुट्नुभएको हो । अहिले पञ्चकुमारीसँगै गाउँका महिला–पुरुष दिनहुँ नमूना बस्तीमा...