
सरकारले विजनेश नदिए राष्ट्रिय सभाकोअधिवेशन लामो समय चल्दैनः अध्यक्ष तिमिल्सिना
१५ पुस २०७७ काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले विजनेश नदिए राष्ट्रिय सभाको अधिवेशनमा धेरै नचल्ने बताउनुभएको छ । प्रतिनिधिसभा नभएको र सरकारले विजनेश नदिए सदन धेरै दिन चल्न नसक्ने भन्दै अध्यक्ष तिमिल्सिनाले चिन्ता व्यक्त गर्नुभएको हो ।...