
ताप्लेजुङको दोभान आगलागी पीडितलाई भूकम्प पीडितलाई सरह सहयोग दिन माग
१९ फागुन २०७७ काठमाडौं । ताप्लेजुङको दोभान बजारका आगलागी पीडितलाई दीर्घकालीन पुनःस्थापनाका लागि भूकम्प पीडित सरह सहयोग दिन सरकारसँग माग गरेका छन । गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै पुनर्स्थापनाको माग गरिएको ताप्लेजुङका सांसद एवं दोभान बजार अग्नी पीडित राहत...