तानाशाह

ओली तानाशाह बन्न खोजेका हुन् चुनाव गराउँदैनन्ः अध्यक्ष डा. भट्टराई (भिडियो रिपोर्टसहित)

१८ माघ २०७७ काठमाडौं । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मिति तोके पनि प्रधानमन्त्री केपी शर्मा ओलीको चुनाव नगराउने बताउनुभएको छ । रोल्पाका लिवाङमा भएको कार्यक्रममा डाक्टर भट्टराईले नजित्ने भएकाले ओलीले चुनाव नगर्ने दावी गर्नुभयो । जनता समाजवादी पार्टीका...