तातोपानी

तातोपानी नाका खुलेपनि चीनले पर्याप्त सामाग्री नपठाँउदा नेपाली व्यवसायी मारमा (भिडियोसहित)

१८ कात्तिक, २०७७ तातोपानी। पटकपटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका गत बिहीबारदेखि फेरि संचालनमा आएको छ । तर चिनियाँ पक्षले पर्याप्त सामग्री नपठाँउदा नेपाली व्यवसायी मारमा परेका छन् । सुरक्षाका कारण देखाउँदै चिनियाँ पक्षले थोरै सामान पठाउँदा बेलैमा...

तातोपानी नाका खुल्यो, सामान नआउँदा व्यवसायी मर्कामा

१८ कात्तिक, २०७७ तातोापनी । पटकपटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका गत बिहीबारदेखि शुरु भएपनि चिनियाँ पक्षले पर्याप्त सामग्री नपठाँउदा नेपाली व्यवसायी मारमा परेका छन् । चिनियाँ पक्षले स्वास्थ्य सुरक्षाको कारण देखाउँदै थोरै सामग्री पठाउँदा मार परेको नेपाली...

उच्च सतर्कता अपनाएर खोलियो तातोपानी नाका (भिडियोसहित)

१५ कात्तिक, २०७७ काठमाडौं । नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी फेरि खुलेको छ । कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य मापदण्ड अपनाई नाका र सुख्खा बन्दरगाह सञ्चालनमा ल्याइएको हो । नाका खुलेपछि चीनबाट सामान आउन थालेको छ । २०७२ सालको भूकम्पपछि...

तातोपानी नाका आयो सञ्चालनमा

१२ कात्तिक, २०७७, तातोपानी । नेपाल—चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा आजदेखि पुनः सञ्चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले...

चीनसँगको तातोपानी नाका सञ्चालनमा

१९ असोज, २०७७, सिन्धुपाल्चोक । लामो समयदेखि बन्द रहेको चीनसँगको तातोपानी नाका आइतबारदेखि सञ्चालनमा आएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले ट्वीट गरेर तातोपानी नाका खुला भएको जानकारी दिनुभयो । २०७२ साल वैशाख १२ गतेको भुकम्पबाट क्षति...

तातोपानी नाका यही असोज १९ देखि पुनः सञ्चालन हुने

१४ असोज, २०७७ काठमाडौं । नेपाल–चीन मुख्य व्यापारिक तातोपानी नाका यही असोज १९ बाट पुनः सञ्चालन हुने भएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले तातोपानी नाका असोज १९ बाट पुनः सञ्चालन गर्ने गरी चिनियाँ पक्षसँग सहमति भएको...

भ्रममा नपरौं, तातोपानी र गुर्जो खाएर कोरोना निको हुँदैन–डाक्टर बासुदेव पाण्डे (भिडियोसहित)

१९ भदौ, २०७७, काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तातो पानी र गुर्जो खाएर निको हुन्छ भनेर भ्रम फैलाइएको भन्दै असन्तुष्टि जनाएको छ । महाशाखाका निर्देशक डाक्टर बासुदेव पाण्डेले जान्ने भएर कोरोनाबारे भ्रम नफैलाउन सबैलाई अपील गर्नुभएको छ...

पहिरोका कारण तातोपानी हिँडेका कन्टेनर बाटोमै अलपत्र

९ असार, २०७७ चौतारा । ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन् । ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन बीच बाटैमा अलपत्र परेका हुन् ।...