ताजिकिस्तान

किर्गिस्तान र ताजिकिस्तानको सीमा क्षेत्रमा पानीका विषयमा झडप, ३१ बढीको मृत्यु

१८ वैशाख २०७८ किर्गिस्तान । किर्गिस्तान र ताजिकिस्तानको विवादित सीमामा पानीको विषयमा भएको झडपमा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । घटनामा सयौ घाइते भएका छन् । पानीका विषयमा शुरु भएको विवाद झडपमा परिणत भएपछि त्यहाँबाट दश हजार बढीलाई...