
ताजा जनादेशको नारासहित माघ २३ गते काठमाडौंमा जनसभा गर्ने (भिडियो रिपोर्टसहित)
१२ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले संविधानको रक्षा र राजनीतिक स्थायित्वका लागि ताजा जनादेशको नारा दिँदै माघ २३ गते काठमाडौंमा जनसभा गर्ने भएको छ । संसद विघटन गरेर संविधानमाथि प्रहार गरेको आरोप लागिरहेका बेला...