
तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै रोल्पाली किसान (भिडियो रिपोर्टसहित)
७ फागुन २०७७ रोल्पा । रोल्पामा पछिल्लो समय बेमौसमी तरकारी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । तरकारीबाट गाउँघरमै राम्रो आम्दानी हुन थालेपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन देखिएको छ । तर रोल्पामा करिब दुई हजार किसान व्यावसायिक तरकारी खेतीमा...