तमासा

सत्ताधारी पार्टीभित्र भएको ‘कपटपूर्ण तमासा’ले व्यवधान सिर्जना भयोः प्रधानमन्त्री ओली (भिडियोसहित)

३ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताधारी पार्टीभित्र भएको ‘कपटपूर्ण तमासा’ले व्यवधान सिर्जना गराएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ को प्रदेश सम्पर्क कमिटीले काठमाडौँमा गरेको कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले नेकपाभित्र चरम...