तथ्याङक

कोरोनाबाट मरेका र अन्त्युष्टि गरिएकाको संख्या बाँझियो, तथ्याङ्क लुकाएको आशंका

३० असोज, २०७७ काठमाडौं । सरकारकै दुई निकाय स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको तथ्यांकमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बाँझिएको छ । स्वास्थ्य मन्त्रालयले आजसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउने ७ सय १५ जना रहेको जनाएको छ ।...