ढलमा कोरोना

ढलमा कोरोना भाइरस कसरी पत्ता लगाइयो ? ढलमा यो भाइरस भेटिनुको संकेत के हो ? (भिडियो कुराकानी)

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट संकलन गरी परीक्षण गरेको ढलको पानीमा कोरोना भाइरस देखिएको छ। सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपाल सीएमडीएनले गरेको अनुसन्धानमा उपत्यकाको ढलमा कोरोना भाइरस देखिएको हो । ढलमा कोरोना भाइरस कसरी पत्ता लगाइयो र ढलमा यो भाइरस...