ढकाल

शर्मा, ढकाल र महतविरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचारको मुद्दा दर्ता (भिडियो रिपोर्टसहित)

९ असार २०७८ काठमाडौं । कर फर्स्यौट आयोगको ‘अनियमितता’ प्रकरणमा ३ जनाविरुद्ध १ अर्ब ३३ लाख बिगो दाबी गर्दै मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकालविरुद्ध विशेष...

मन्त्री ढकालको आरोपको कांगेसद्वारा प्रतिवाद

१७ जेठ २०७८ काठमाडौं । एमाले र जसपा फूटाउन खोजेको भन्ने पर्यटन मन्त्री भानुभक्त ढकालको आरोपको नेपाली कांग्रेसले प्रतिवाद गरेको छ । कांग्रेस नेता डाक्टर मिनेन्द्र रिजालले मन्त्री ढकालको आरोप निराधार रहेको प्रतिक्रिया दिनुभएको हो । पहिले चुप लागेर...

पर्यटन क्षेत्रका समस्या छिट्टै समाधान हुन्छ : मन्त्री ढकाल

२ माघ २०७७ पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या यथाशक्य छिटो समाधानका लागि आफूले पहल गर्ने बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले पर्यटनको समसामयिक विषयमाथि आयोजना गरेको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा मन्त्री...

पर्यटनमन्त्री ढकालले भने–स्वाभिमान र इमान बन्धक राखेर अतिरिक्त पैसा आर्जन गर्नु छैन

१२ पुस २०७७ काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताउनु भएको छ । मन्त्रालयमा कार्यभार ग्रहण गरेपछि कर्मचारीहरुसँग कुरा गर्दै मन्त्री ढकालले स्वाभिमान...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षसहितका पदमा ढकाल समूहको उम्मेदवारी दर्ता

१८ कात्तिक, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालसहित उहाँको प्यानलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । कोभिडका कारण गत चैतमा स्थगित भएको निर्वाचन आगामी मंसिरमा हुँदैछ । मंसिर ११, १२ र १३ गते हुने...

जनताको चाहना र मागअनुसार नै कोरोना परीक्षण र उपचारमा शुल्कः स्वास्थ्यमन्त्री ढकाल

४ कात्तिक, २०७७ काठमाडौं । सरकारले नागरिकको चाहना र माग अनुसार नै कोरोना संक्रमितको उपचारमा पैसा लिने निर्णय गरेको दाबी गरेको छ । कोरोना संक्रमितको परीक्षण र उपचार शुल्क संक्रमितसँगै असुल्ने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ । तर...

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकाललाई कोरोना संक्रमण पुष्टि

१२ असोज, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक सञ्जालमार्फत आफूलाई संक्रमण पुष्टि भएको ढकालले जानकारी गराउनु भएको हो । जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न सतर्कता र सजगता अपनाइरहेको भएपनि आइतबार...

मन्त्री ढकाल भन्छन–सरकारको विरोध गर्नेको मति बिग्रियो (भिडियोसहित)

२७ साउन, २०७७ काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारको आलोचना भएकोमा आक्रोश व्यक्त गर्नुभएको छ । परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री ढकालले सरकारको आलोचना गर्नेको मति ठीक नभएको टिप्पणी गर्नुभयो । आफ्नै पार्टी...

स्वास्थ्यमन्त्री ढकालले भने– मति बिग्रेकाहरुले सरकारको आलोचना गरिरहेका छन्

२७ साउन, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस भन्दै शुभकामना दिनुभएको छ । उहाँले पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेको भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा...

उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित भएकोमा ढकालको असन्तुष्टि

९ साउन, २०७७ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित भएकोमा असन्तुष्टि जनाउनुभएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी वरिष्ठ उपाध्यक्षका प्रत्यासीसमेत रहनुभएका ढकालले कार्यसमितिको बैठकको अधिकार मिचेर पदाधिकारीको आकस्मिक बैठकबाट निर्वाचनलाई अनिश्चितकालका...