डोटी

डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, विद्यार्थी खुशी

९ पुस २०७७ डोटी । डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन शुरु भएसँगै स्कूल जान पाएकोमा यहाँका विद्यार्थीमा पनि...

डोटी जीप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो, चार जना घाइते

२१ मंसिर, २०७७, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । राति १ बजेतिर भएको दुर्घटनामा परेर ३ जनाको घटना स्थलमै र एक जनाको...

डोटीमा भएको जीप दुर्घटनामा वडासचिवसहित तीन जनाको मृत्यु, पाँच जना घाइते

२१ मंसिर, २०७७ डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका...

डोटीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३२ जना घाइते

२८ साउन, २०७७, डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको...

डोटीमा पहिरोले घर भत्किदा एकै परिवारका चार जनाको मृत्यु, पाँच जना घाइते

२७, साउन, २०७७ डोटी । डोटीको आदर्श गाउँपालिका–१ बाझककानी गाउँमा गए राति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेका अनुसार...

डोटीको सायल गाउँपालिका–२ मा पहिरोले ३५ घर विस्थापित

१८, साउन, २०७७ डोटी । डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका २ भुर्केलागाउँमा आएको पहिरोले ३५ घरपरिवार विस्थापित भएका छन् । गाउँमाथि र तल दुवैतिरबाट पहिरो जाँदा उनीहरु विस्थापित भएको प्रहरीचौकी डौडले जनाएको छ। लगातारको वर्षाका कारण पहिरोले गाउँ...

डोटी र बैतडीमा क्वारेन्टाइनमा रहेका दुई जनाको मृत्यु, कोरोना परीक्षणको तयारी

२५ जेठ,, २०७७ काठमाडौं । डोटी र बैतडीको क्वारेन्टिनमा बसेका दुई जनाको मृत्यु भएको छ । डोटीको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका एक र बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका अर्का...