
कोरोनाविरुद्धको खोपको दोस्रो डोज ८ देखि १२ हप्तामा लगाइने
३ फागुन २०७७ काठमाडौं । कोरोना विरुद्धको पहिलो खोप लगाएको आठ देखि १२ हप्ताभित्र दोस्रो खोप लगाइने भएको छ । खोप विज्ञ सल्लाहकार समितिले पहिलो खोप लगाएको आठदेखि १२ हप्ताभित्र बुस्टर डोजका लागि दोस्रो खोप लगाउने निर्णय गरेको हो...