डेरी

सुर्खेतमा २० करोड लगानीमा डेरी उद्योग, किसानले पाए दुधको मूल्य (भिडियोसहित)

२४ भदौ, २०७७, सुर्खेत । सिन्धुुपाल्चोक मेलम्चीका सुमन घोरासैनीसहितको समूहले वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा डेरी उद्योग सञ्चालन गरेको छ । करिव २० करोडको लगानीमा सञ्चालन भएको सुर्खेत डेरी उद्योग प्रालिले कर्णाली प्रदेशमा बजार नपाएर थन्किएको दुधलाई उपभोक्ता माझ पुर्‍याएको छ...