
तराईमा देखिने डेंगी उपत्यका मात्र होइन पहाडमा पनि (भिडियोसहित)
१६ असार, २०७७ काठमाडौं । कोरोना भाइरससँग जुधिरहेको देशमा डेंगीको प्रकोप बढेको छ । कुनै बेला तराईका जिल्लामा मात्र देखिने गरेको डेँगी अहिले काठमाडौंमा मात्र हैन, हिमाली जिल्लामा पनि देखिने गरेको छ । गत पुसयता देशका विभिन्न जिल्लामा गरेर...