
संसद विघटनको विरोधमा डा. गोविन्द केसीद्वारा अनशन घोषणा
२० माघ २०७७ काठमाडौं । संसद विघटनको विरोध गर्दै डाक्टर गोविन्द केसीले अनशनमा बस्ने घोषणा गर्नुभएको छ । चिकित्सा शिक्षाको विषयलाई लिएर १९ पटक अनशन बसेका केसीले पहिलो पटक राजनीतिक माग अघि सारेर आन्दोलन घोषणा गर्नुभएको हो । डाक्टर...