डर्टमण्ड

पोर्टो र डर्टमण्ड च्याम्पियन्स लीगको अन्तिम आठमा प्रवेश

२६ फागुन २०७७ काठमाडौं । पोर्चुगिज क्लब पोर्टो र जर्मन क्लब बोरुसिया डर्टमण्ड च्याम्पियन्स लीग फूटबलको अन्तिम आठमा प्रवेश गरेका छन् । च्याम्पियन्स लीग अन्तर्गत अन्तिम १६ को दोस्रो लेगमा पोर्टोले इटालियन क्लब युभेन्टसलाई अवे गोलका आधारमा पराजित गरेको...