डब्ल्युएचओ

क्रिसमस मनाउने क्रममा मास्क अनिवार्य लगाउन डब्ल्युएचओको आव्हान

२ पुस २०७७ काठमाडौं । क्रिसमस मनाउने क्रममा अनिवार्य मास्क लगाउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आह्वान गरेको छ। बिदा र चाडपर्व मनाउन सामान्य होसियार भए मात्रै पनि ठूलो समस्या र ठूलो क्षतिबाट जोगिन सक्ने भएकाले संवेदनशील हुन डब्लुएचओले अनुरोध...

कोरोना संक्रमितको उपचारमा रेम्डिसिभिर प्रयोग नगर्न डब्ल्युएचओको सुझाव

५ मंसिर, २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितको उपचारमा रेम्डिसिभिर औषधि प्रयोग नगर्न सुझाव दिएको छ । डब्ल्यूएचओको विज्ञ समूहले रेम्डिसिभिरले उपचार गरिएका गम्भिर प्रकृतिका संक्रमितको स्वास्थ्य अवस्थामा सुधार आएको कुनै प्रमाण नरहेको स्पष्ट पार्दै प्रयोग नगर्न...

कोरोना महामारी अबका केही महिना अत्यन्तै कठिन हुने डब्ल्युएचओको चेतावनी

११ कात्तिक, २०७७ काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अबका केही महिना अत्यन्तै कठिन हुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ । डब्ल्युएचओ महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले आउँदा केही महिना असाध्यै कठिन रहेको र केही देशहरू खतरनाक बाटोमा...

कोरोना महामारीलाई राजनीतिकरण नगर्न डब्ल्युएचओको चेतावनी

९ असार, २०७७ काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसको महामारीलाई राजनीतिकरण नगर्न चेतावनी दिएको छ । अझै पनि कोरोना भाइरसको सङ्क्रमण उत्तिकै फैलिइरहेको र यसले गर्ने क्षतिमा कमी नआएको भन्दै डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयोसुसले विश्वका नेताहरुले...

नेपालमा बनेको भनिएको कोरोनाविरुद्धको खोपका विषयमा डब्ल्युएचओको चासो

२३ जेठ, २०७७, हेटौंडा । विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गर्नुभएको भनिएको खोप तथा त्यसको...

कोरोनाविरुद्ध हाइड्रोक्सि क्लोरोक्विनको प्रयोगमाथि डब्ल्युएचओको प्रतिबन्ध

काठमाडौं । कोरोना संक्रमितमा हाइड्रोक्सि क्लोरोक्विन औषधिको क्लिनिकल ट्रायलमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अस्थायी प्रतिबन्ध लगाएको छ । कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न सकिने बताइएको मलेरियाको उक्त औषधिको जोखिमलाई मध्यनजर गर्दै परीक्षण बन्द गरिएको डब्लुएचओले जनाएको हो । प्रतिष्ठित...