
रुपन्देहीमा २, डडेल्धुरा र चितवनमा एकएक जना कोरोना संक्रमितको मृत्यु
८ असोज, २०७७, काठमाडौं । रुपन्देहीमा २, डडेल्धुरामा १ र चितवनमा १ जना गरी थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । कोरोना अस्पतालमा उपचार...