ठगी

ठगी आरोपमा न्यौपानेलाई एक हप्ता थुनामा राखेर अनुसन्धान गर्न अनुमति

१२ मंसिर, २०७७ काठमाडौं । ठगी आरोपमा पक्राउ परेका नेपाल इन्जिनियरिङ कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपानेलाई थप एक हप्ता हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको प्रहरीलाई अनुमति दिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३ करोड ७१ लाख रुपैयाँ ठगीको...

ठगी गरेको आरोपमा नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपाने पक्राउ

१० मंसिर, २०७७ काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई ठगी आरोपमा पक्राउ गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले न्यौपानलाई चण्डोलबाट पक्राउ गरेको हो । इन्जिनिरिङ कलेज चाँगुनारायण भक्तपुरमा ठगी गरेको आरोपमा न्यौपानेलाई पक्राउ गरिएको सीआईबीले...

होल्डिङ सेन्टरबाट घर पठाउने नाममा चरम ठगी भएको आरोप

२० भदौ, २०७७ काठमाडौं । यातायात व्यवसायीले विदेशबाट उद्धार गरी ल्याइएका नागरिकलाई होल्डिङ सेन्टरबाट घर पठाउने नाममा चरम ठगी भइरहेको आरोप लगाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले अमुक व्यक्तिको सेटिङमा यात्रु ओसार्ने र ठग्ने...

ठगी अभियोगमा पक्राउ अमेरिकी राष्ट्रपतिका पूर्व सल्लाहकार स्टीभ धरौटीमा रिहा

५ भदौ, २०७७ न्युयोर्क । ठगी अभियोगमा पक्राउ परेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार स्टीभ ब्यानन धरौटीमा रिहा भएका छन् । मेक्सिकोसँगको सीमा क्षेत्रमा पर्खाल बनाउन आर्थिक सहयोग उठाउने क्रममा ठगीको अभियोगमा उनी पक्राउ परेका थिए। उनी ५...