ट्रान्सपरेन्सी

सरकारले ट्रान्सपरेन्सीको प्रतिवेदन अस्वीकार गर्‍यो, भन्छ–‘प्रतिवेदन सरकारविरोधी मिशन’ (भिडियोसहित)

१४ मंसिर, २०७७ काठमाडौं । सरकारले नेपालमा भ्रष्टाचार बढेको ट्रान्सफरेन्सी इन्टरनेशनलको प्रतिवेदनलाई पूर्वाग्रहपूर्ण र आफुविरुद्धको अभियान भनेको छ । सरकारले प्रतिवेदनमाथि मात्र हैन्, ट्रान्सफरेन्सी नेपालका अध्यक्ष र सर्वेक्षणमा सहभागी नेपालीलाई समेत सरकारविरोधीको बिल्ला भिराएको छ । भ्रष्टाचारविरुद्ध काम गर्दै...