
नेपालमा भ्रष्टाचार झनै बढेको ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन सार्वजनिक (भिडियो रिपोर्टसहित)
१५ माघ २०७७ काठमाडौं । पछिल्लो एक वर्षमा नेपालमा भ्रष्टाचार बढेको देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०२० को भ्रष्टाचार सूचकांक अनुसार पछिल्लो एक वर्षमा देशमा सुशासनको अवस्था खस्किएको छ । भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल गत वर्षभन्दा...