
शुक्रराज ट्रपिकलले शुल्क तिर्न नसक्ने कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने
१७ कात्तिक, २०७७ काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले शुल्क तिर्न नसक्नेको निःशुल्क उपचार गर्ने स्पष्ट पारेको छ । अस्पतालले यसअघि निःशुल्क उपचार लिन चाहनेले गरिब परिचयपत्र र स्थानीय तहको सिफारिस ल्याउनु पर्ने र त्यो गर्न...