टोली गठन

अनशनरत डाक्टर केसीसँग वार्ता गर्न टोली गठन, केसी पक्षबाट चार सदस्यीय वार्ता टोली

२१ असोज, २०७७ काठमाडौं । चिकित्सा शिक्षा सुधारलगायतका विभिन्न मागसहित विगत २४ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा...