टोपी

पहाडमा टोपी र तराईमा धोती दिवस

१७ पुस २०७७ काठमाडौं । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन आज नेपालको एक समुदायमा टोपी दिवस पनि मनाइन्छ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर विशेष गरी पहाडी क्षेत्रमा यो दिवस मनाउन थालिएको हो...

तिहार नजिँकिएसँगै बढ्यो ढाका टोपी व्यापार (फोटो फिचरसहित)

२६ कात्तिक, २०७७ काठमाडौं । ढाका टोपी नेपाली समाजको पहिचान हो । जसलाई हाम्रो आस्थाको प्रतीक पनि मानिन्छ । त्यसैले विभिन्न चाडपर्व, कार्यक्रममा ढाका टोपी लगाउने गरिन्छ । तिहारमा भाइटीकाको दिन दाजुभाइले ढाका टोपी लगाउने प्रचलन छ । तिहारमा...