टोकन

टोकन प्रणाली : बाँकेको मालपोत कार्यालयमा अब होला त सुधार ? (भिडियो रिपोर्टसहित)

६ माघ २०७७ बाँके । मालपोत कार्यालय बाँकेमा बिचौलियाको चलखेल रोक्न टोकन प्रणाली सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाको पहलमा मालपोत कार्यालयमा पहिला आउने सेवाग्राहीको काम पहिला नै गर्ने गरी टोकन प्रणाली लागु गरिएको हो...