
इंग्ल्याण्डविरुद्धको दोस्रो टेष्टमा भारत ३ सय १७ रनले विजयी
४ फागुन २०७७ चेन्नाई । इंग्ल्याण्डविरुद्धको दोस्रो टेष्टमा घरेलु टोली भारत ३ सय १७ रनले विजयी भएको छ । दोस्रो टेष्टअन्तर्गत आज चेन्नईमा चौथो दिन भारतले इंग्ल्याण्डमाथि ३ सय १७ रनको शानदार जित निकालेको हो । जितका लागि ४...