टे«जरी

आज आठ अर्बको टे«जरी बिल बिक्री गरिँदै

१६ चैत २०७७ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज रु आठ अर्ब १० करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त टे«जरी बिल बिक्री गर्न लागेको हो । बैंकका अनुसार २८ दिने अवधिका...