टेकु

किट अभावमा टेकुमा पीसीआर परीक्षण स्थगित

२८ वैशाख २०७८ काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) ले कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको छ । अस्पतालले विशेष कारणले अनिश्चितकालसम्मका लागि पीसीआर परीक्षण स्थगित गरिएको सूचना निकालेको छ। किट अभावमा पीसीआर परीक्षण रोक्नु परेको...

चिनियाँ खोप लगाउन टेकुमा यस्तो भीड, व्यवस्थापनमा हम्मेहम्मे (फोटो फिचरसहित)

५ वैशाख २०७८ काठमाडौं । चीनबाट अनुदानमा प्राप्त खोप गत बुधबारदेखि लगाउन शुरु गरियो । यो अभियानमा नागरिकको सहभागिता उल्लेख्य छ । तर खोप केन्द्रहरु व्यवस्थित नहुँदा नागरिकलाई भने समस्या छ । खो लगाउन पुगेकाहरुको टेकुमा ठुलो भीड छ...

काठमाडौंमा ह्वात्तै बढ्यो कोरोनाको जोखिम, १८ जना टेकुको आइसीयूमा (भिडियो रिपोर्टसहित)

२९ चैत २०७७ काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ३ सय ३ जनामा कोरोना संक्रमण भयो । संक्रमितमध्ये १८ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसीयूमा छन् । यसले कोरोना संक्रमणको जोखिम देखिन्छ । शुक्रराज ट्रपिकल तथा...

नेपालमा कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक राजभण्डारीले लगाउने

१३ माघ २०७७ काठमाडौं । कोभिड– १९ विरुद्धको पहिलो खोप सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा सागर राजभण्डारीले लगाउनु हुने भएको छ । टेकु अस्पताल देशको एक मात्र सरुवारोग अस्पताल हो । भोलि बिहान १० बजे प्रधानमन्त्री...