टेकु अस्पताल

टेकु अस्पतालले अब कोरोना संक्रमित बिरामी मात्र भर्ना लिने

३१ चैत २०७७ काठमाडौं । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना संक्रमित बिरामी मात्र भर्ना लिने निर्णय गरेको छ। कोरोना संक्रमितको चाप बढ्न थालेपछि आजदेखि अस्पतालले अन्य रोगका बिरामीलाई भर्ना नलिने निर्णय गरेको हो। संक्रमितको उचित...