टुइकुना

टुइकुनामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु, दश जना घाइते

२७ फागुन २०७७ दुल्लु । कर्णाली राजमार्गअन्तर्गत टुइकुनामा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालीकोटका ३७ वर्षीय दीपेन्द्रबहादुर शाही रहेको प्रहरी चौकी पाल्तडाले जनाएको...