
नेपाली क्रिकेट टिमको प्रशिक्षण मंसिर १० गतेदेखि हुने
२२ कात्तिक, २०७७ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण मंसिर १० गतेदेखि सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानको बैठकले आज पुरुष टिमको बन्द प्रशिक्षण मंसिर १० गतेदेखि गर्ने निर्णय गरेको हो । क्यानले कोरोना महामारीका...